ललितपुरको पिम्बहाल पोखरी सरसफाइका लागि सुकाइको छ। पोखरीमा रहेका माछा अन्यत्र स्थानान्तरण गरेर पोखरीको पानी सुकाएर हिलो निकाल्न थालिएको छ। पिम्बहाल पोखरी कृत्रिम पोखरी हो। Follow @nagarik_news प्रकाशित: ६ वैशाख २०८१ १४:५७ बिहीबार
कला १९ वैशाख २०८१ कथाकार धाख्वाःकाे मिसा पासामाथि परिचर्चा सिर्जना अभियान समाज भक्तपुरले वरिष्ठ कथाकार एवं नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाः को मिसा पासा कथासङ्ग्रहकाे अन्तरक्रिया गरेको छ।
समाज १९ वैशाख २०८१ सम्बन्धविच्छेदका घटना बढ्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन्।
अर्थ १९ वैशाख २०८१ अर्थतन्त्रको आकार ५७ खर्ब ४८ अर्ब पुग्ने सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि वृद्धिदर खुम्चिएको छ।
खेल १९ वैशाख २०८१ पौडी पोखरीको व्यावसायिक बाटो गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा चहलपहल बढेको छ। विशेष गरी बिदाको दिन यहाँ धेरै भीडभाड हुन्छ।