१३ वर्षीया एक नाबालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २३ बर्षिय एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नं ९ का अरुणकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।
उनका अनुसार भदौ १० गते ति नावालिकालाई ताप्लेजुङमा बलात्कार गरेको भन्ने जाहेरीका आधारमा महतोलाई प्रहरीले फुङलिङ नगरपालिका वडा नं ४ बाट पक्राउ गरेको हो।
महतोलाई जिल्ला अदालत ताप्लेजुङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।
पक्राउ परेका उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम कारबाही अघि बढाउने तयारी प्रहरीले गरेको छ।