परराष्ट्रमन्त्री डा आरजु राणाले आफ्नो हरितालिका तिजको तस्बिर सार्वजनिक गरेकी छन् ।आरजुले शुक्रबार सामाजिक सञ्जालमा तीनवटा तस्बिरमार्फत आफ्ना पूजाका दृश्य सार्वजनिक गरेकी हुन ।
सार्वजनिक तस्बिरमा आरजु आफ्ना पति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पूजाआराधनामा व्यस्त देखिन्छिन् ।
तस्बिरको क्याप्सनमा आरजुले‘‘आज ब्रत एवम् पूजा अर्चना गरी हरितालिका तीज मनाउँदैछौं,’ भनेर लेखेकी छन् ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन् ।
मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा शु्क्रबार भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...