नेपाल प्रहरीका १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ।
प्रहरी महानिरीक्षकको निर्णयानुसार, असोजदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने उनीहरूको सरुवा गरिएको हो।