तस्करी गरी भित्र्याइएका २ लाख ५८ हजारका कपडा बरामद
०५ कार्तिक २०८१
•
१ मिनेट पाठ
तस्करी गरी भित्र्याइएका २ लाख ५८ हजारका कपडा बरामद
कपिलवस्तुको कृष्णगनर भन्सार गस्ती टोलीले तस्करी गरी भित्र्याइएका २ लाख ५० हजारभन्दा बढी मूल्यका कपडा बरामद गरेको छ।




तस्करी बढे पछि भन्सार गस्ती टोलीले निगरानी बाढए पछि कृष्णनगर नगरपालिकाको कुकुरभुकवा क्षेत्रबाट २ भारतीय नम्बर प्लटेको मोटरसाईलबाट भित्र्याइएका २ लाख ५८ हजार बराबर मूल्यको कुर्ता र सुरुवाल बरामद गरिएको हो।

भन्सारका सूचना अधिकारी लेखनाथ भट्टराईले तस्करी भएको सूचनाका आधारमा गस्ती गर्दा २ वटा मोटरसाईकलमा भित्र्याइएका १ सय ५० थान तयारी कुर्ता सुरुवाल र ६० थान कुर्ता सुरुवालको कपडा बरामद भएको बताए।

गस्ती टोलीलाई देखे पछि मोटरसाईकल चालक भने भागेका थिए। सुरक्षा स्रोतका अनुसार सो सामान स्थानीय बिनोद गुप्ताको रहेको बुझिएको छ।

भन्सार प्रमुख फणिन्द्र खतिवडाले तस्करी बढे पछि भन्सार गस्ती बढाइएको बताए। तस्करीले गर्दा राजस्व असुलीमा समेत असर परेको उनको भनाइ छ।

तर, प्रहरी उपरिक्षक निरजञ्न दत्त भट्टले तस्करी रोक्न सीमा क्षेत्रमा युनिटलाई कडा निर्देशन दिएको दाबी गरे।

सीमा क्षेत्रमा भारतबाट किरानाका सामान, इलेक्ट्रिक र कस्मेटिक सामान, कपडा, चिनी मलखाद लगायतका सामाग्री तस्करहरुले भित्र्याउने गरेका छन्। यस्तै नेपालबाट लसुन किबी लगायतका सामानहरु भारत तर्फ तस्करी गरी पठाउने गरिएको छ।
अर्को समाचार
एक सयभन्दा बढी जिउँदो सर्प ट्राउजरमा राखेर तस्करी गर्ने क्रममा एकजना पक्राउ
२७ असार २०८१
•
१ मिनेट पाठ
एक सयभन्दा बढी जिउँदो सर्प ट्राउजरमा राखेर तस्करी गर्ने क्रममा एकजना पक्राउ
चीनमा जिउँदो सर्प ट्राउजरमा राखेर तस्करी गर्ने क्रममा एकजना पक्राउ परेको छ।




चीनको मुख्य भूमी शेन्जेनतर्फ १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एकजनालाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ।

चीनको भन्सार कार्यालयले मङ्गलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हङकङबाट सीमावर्ती शहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए। निरीक्षणका क्रममा भन्सार अधिकारीले यात्रुले लगाएको ट्राउजरको खल्तीमा छ वटा क्यानभास ड्रस्ट्रिङ ब्याग प्याक गरिएको र टेपले सिल गरिएको भेटिएको छ। प्रत्येक झोलामा सबै प्रकारका आकार र रङका जीवित सर्प भेटिएका छन्।’

अधिकारीले १०४ खस्रो सरीसृपहरू जफत गरेका छन्। जफत गरिएका सर्पमध्ये दूध सर्प, मकै सर्प र अन्य विदेशी प्रजातिहरू रहेको बताएका छन्।

चीनमा पछिल्लो समय अवैध व्यापारमा कडाई गरेका छन्।

देशको जैविक सुरक्षा र रोग नियन्त्रण कानूनले मानिसहरूलाई अनुमति बिना गैर–देशी प्रजातिका जनावर ल्याउन निषेध गरेको छ। रासस
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस