दिपावलीको अवसरमा पटपटाका पट्काउँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिका-३ साई गाउँका भीमबहादुर कठायतका १३ वर्षिय छोरा भुपेन्द्र कठायत रहेका छन्।
रकेट बम पटाका पड्किएर बमको छर्रा दायाँ छातीमा लाग्दा उनको मुटुमा असर पर्न गई मृत्यु भएको प्रहरीले बताएको छ।
कठायतको भारतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) सुनिल दाहालले बताए।