लिखु गाउँपालिका-६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा-छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका-३ का ३५ वर्षीय विनोद चौलागाईको मृत्यु भएको हो।
दुर्घटनामा तादी-३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन्। निजको ग्रिनसिटी अस्पताल काठमाडाैंमा उपचार भइरहेको छ। दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उनले बताए।

- रासस