सिस्नेरी पहिरो: एन्फा कम्प्लेक्समा मृतक बालकका आफन्तको धर्ना
०६ मंसिर २०८१
•
१ मिनेट पाठ
सिस्नेरी पहिरो: एन्फा कम्प्लेक्समा मृतक बालकका आफन्तको धर्ना
मकवानपुरको सिस्नेरी पहिरोमा भाग्दाभाग्दै ज्यान गुमाएका एन्फा एकेडेमीका बालकका परिवारले अखिल नेपाल फुटबल संघ(एन्फा) कम्प्लेक्समा धर्ना दिएका छन् । 




एन्फाले मृतक बालकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ । तर आफन्तले भने आर्थिक राहत भन्दा घटनाको यथार्थ विवरण बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् । धर्नामा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केही बेर धकेलाधकेल समेत भएको थियो । 

एन्फाको लापरबाहीले आफ्ना सन्तानको ज्यान गएको भन्दै उक्त घटनाबारे सरकारले छानबिन समिति बनाउनुपर्ने मृतक बालकका परिवारको मुख्य माग छ । 

असोजको दोस्रो साता आएको भीषण वर्षाका बेला मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित एन्फा एकेडेमीका तालिम गर्न बसेका ६ जना बालकको पहिरोमा पुरिएर मृत्यु भएको थियो । त्यहाँ  ४० जना बालकहरू फुटबल प्रशिक्षणका लागि क्याम्पमा राखिएको थियो ।  घटनाको दिन कुलेखानीको बाँध फुट्न सक्नेभन्दै त्यहाँबाट केही बालकहरू सुरक्षित स्थानतर्फ भागेका थिए । भाग्नेक्रममा बाटोमा उ ६ जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । 

घटनामा  बाराका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य, हेटौँडाका अनुपम घलान, साइमन योन्जन र सर्लाहीका आदित्य बलमपाकीको मृत्यु भएको थियो ।
अर्को समाचार
एन्फा महिला लिगः बागमतीलाई पराजित गर्दै आर्मी दोस्रो स्थानमा
२७ भदौ २०८१
•
१ मिनेट पाठ
एन्फा महिला लिगः बागमतीलाई पराजित गर्दै आर्मी दोस्रो स्थानमा
विभागीय टोली त्रिभुवन आर्मी क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ ।  




सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बागमती युथलाई ३-० ले पराजित गर्दै आर्मी अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो ।

चार खेलबाट आर्मीको ९ अंक भएको छ । समान अंक भएपनि गोलअन्तरमा पछि पर्दै कोशी प्रदेश तालिकाको तेस्रो स्थानमा झरेको छ । १० अंकमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा कायम छ । हारपछि बागमती ३ अंकका साथ सातौं स्थानमा छ ।  

आर्मीको जितमा विमला चौधरीले २६औं र अमिशा कार्कीले ६१औं मिनेटमा गोल गरे । अर्को गोल भने आर्मीले उपहार पाएको थियो । बागमतीकी सन्जु थिगंले आत्मघाती गोलको उपहार दिएकी थिइन् । 
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस