काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ।
आज बिहान ठमेलको चाक्सीबारीस्थित निवासमा सिंहको निधन भएको हो। ८५ वर्षीय उनी लामो समयदेखि अस्वस्थ थिए।
पूर्वमन्त्रीसमेत रहेका सिंह २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए। पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्।