सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ।
उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालाे झाेलामा शंकास्पद वस्तु फेला परेको इटहरीका डिएसपी लक्ष्मी भण्डारीले बताए। खटिएको नेपाली सेनाको टोलीले अहिले उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाइसकेको उनले बताए।
डिएसपी भण्डारीका अनुसार उक्त शंकास्पद वस्तु बम हो वा होइन भन्ने बारे खुल्न सकेको छैन।