भोलि बुधबार अङ्ग्रेजी नयाँ वर्ष- २०२५। नयाँ वर्ष २०२५ को ईभ (पूर्वसन्ध्या) मा ठमेल गुलजार भएको छ। मानिसहरू नयाँ वर्ष मनाउनको लागि ठमेलका विभिन्न क्लबमा मानिसको बाक्लो उपस्थिति छ।
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल स्ट्रिट फेस्टिभल पनि आयोजना गरिएको छ। पछिल्लो समय नेपाली नयाँ वर्ष मात्र नभएर युवापुस्ताले अङ्ग्रेजी नयाँ वर्ष पनि धूमधामसाथ मनाउने गरेका छन्।
हेर्नुहोस् तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक