समता मिडिया सेन्टरले घोडाघोडी नगरपालिका-६ बसन्तामा जेष्ठ नागरिक, एकल महिला र बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
बडातडो आधारभुत विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई बाक्लो टाउजर हाइनेक, सर्ट, पाइन्ट, भेस्ट र ७० जना जेष्ठ नागरिकहरुलाई बाक्लो ज्याकेट, उनीका सुइटर, ऊनको टोपी र एकल महिलाहरुलाई कुर्तासुरुवाल, पाइन्ट, जकेट, टाउजर, हाइनेक लगाएतका न्यानो कपडा वितरण गरिएको छ।
'जेष्ठ नागरिक र बालबालिका बचाउ अभियान' अन्तर्गत समता मिडिया सेन्टरले संचालन गरेको 'न्यानो कपडा बैंक' लाई महिला उद्यमी महासंघको अध्यक्ष शोभा ज्ञवालीले न्यानो कपडा उपलब्ध गराएकी हुन्।