कैलालीका ५० दलित समुदायका बालबालिकालाई जाडो छल्न न्यानो कपडा वितरण गरिएको छ ।
समता मिडिया सेन्टरले राहत स्वरुप न्यानो कपडा वितरण गरेको हो । केही दिनयता शीतल हरसँगै अत्यधिक चिसो बढेपछि विपन्न परिवारका बालबालिका समस्यामा थिए ।
सेन्टरले घोडाघोडी नगरपालिका ६ बसन्तास्थित बडातडो मा।वि। र सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ३८ बालबालिका, धनगढी उपमहानगरपालिका १४ गगुडा टोल फुलवारीका १२ बालबालिकालाई न्यानो कपडा र कपी, कलम, पेन्सिल वितरण गरेको जनाएको छ ।
महिला उद्यमी महासंघको अध्यक्ष शोभा ज्ञवालीको पहलमा संकलन भएको हाइनेक, टाउजर र टोपीलगायत न्यानो कपडा वितरण गरिएको सेन्टरको भनाइ छ ।