पर्साको वीरगञ्जबाट अवैध रकमसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्जको आदर्शटोलबाट प्रहरीले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवाका ४३ वर्षका अजयकुमार साहलाई नगद ७ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
सुरक्षा जाँच गर्नेक्रममा उनीसँग रकम भेटिएको र उक्त रकमको स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।