ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा नेपाल एअर लाइन्सले अब साताको दुईदिन उडान भर्ने भएको छ ।
नेपाल वायु सेवा निगमको ताप्लेजुङस्थित कार्यालय प्रतिनिधि कुमार गुरुङका अनुसार हरेक हप्ताको सोमबार र शुक्रबार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान हुने भएको छ ।
यसअघि सुकेटार बिमानस्थलमा साताको एकदिन शुक्रबार नेपाल एअर लाइन्सको ट्विनअटर जहाजले उडान भर्ने गरेको थियो ।