गृहमन्त्रालयको कार्य सम्पादन सम्झौताको दोस्रो चौमासिक प्रगति विवरणमा इलाम, पश्चिम रुकुम र पाल्पाले समान अंक प्राप्त गरी देशभर पहिलो स्थान हासिल गरेका छन्। कोशी प्रदेशमा इलाम पहिलो र खोटाङ अन्तिम स्थानमा परेको छ। ताप्लेजुङ कोशी प्रदेशमा छैटौँ स्थानमा छ।
गृहमन्त्रालयको वेबसाइटमा सार्वजनिक विवरण अनुसार कुल २० पूर्णाङ्कमा इलामले १९.५ अंक प्राप्त गरेको छ। कोशी प्रदेशमा तेह्रथुम १९.३७५ अंकसहित दोस्रो, धनकुटाले १८.३४७, सुनसरीले १८.१२५, झापाले १७.७५ र ताप्लेजुङले १७.६८७५ अंक प्राप्त गरेका छन्।
त्यस्तै, सोलुखुम्बुले १७.६२५, भोजपुरले १७.५६२, मोरङले १७.४३७, ओखलढुङ्गाले १७.१२५, पाँचथरले १७, उदयपुरले १५.३१२, संखुवासभाले १४.१२५ र खोटाङले १३.५६२ अंक प्राप्त गरेको छ।