हावाहुरीले दैलेखको आठबिस नगरपालिका-६ सिङ्गासेनका ६१ वर्षीय देबबहादुर कटुवालको घरको छाना उडाएको छ।
जेठ १८ गते साँझ आएको हावाहुरीले देबबहादुरको एकतले चारकोठे ढुंगा-माटोले बनेको, जस्तापाताले छाएको कच्ची घरको जस्तापाता उडाएको छ। ‘हावाहुरीले जस्तापाता उडाएर घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, तर मानवीय क्षति भएको छैन,’ घरधनी देबबहादुरले बताए।
घटनास्थलमा प्रहरी टोली पुगेको छ। प्रहरीका अनुसार करिब एक लाख ५० हजार रुपैयाँको क्षति भएको अनुमान छ।