घाँस चरिरहेका विजयनगर गाउँपालिका–५ नौरगियामा विरे अहिरले सञ्चालन गरेको भैंसी स्रोत केन्द्रमा एकैपटक ६ वटा भैंसी मरेका छन् । जसमा ५ वटा गर्भवती भैंसी र १ पाडा छ्न् । अर्को एउटा भैंंसी गम्भीर अवस्थामा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
बिहान भैंसी चराउन लगिएको थियो । स्रोत केन्द्रमा २६ वटा भैंसी थिए । घटनाको निरीक्षण गर्न लुम्बिनी प्रदेशको पशु चिकित्सकको टोली घटनास्थल पुगेको छ । उनीहरुले मृत भैंसीको पोस्टमार्टम गरेका छ्न् ।
चर्नेक्रममा सबै भैंसीले चरी घाँस खाइएको र सोही घाँसका कारण भैंसी मरेको हुन सक्ने भेट्नरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डाक्टर प्रवेज आलमले बताए ।