काठमाडौं – नेपाल प्रहरीका ५० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले आइतबार ५० जना डिएसपीको सरुवा गरेको हो ।




प्रहरी प्रधान कार्यालयले आइतबार ५० जना डिएसपीको सरुवा गरेको हो ।



