लागुऔषध सहित पाँच पक्राउ
२६ साउन २०७५
•
२ मिनेट पाठ
लागुऔषध सहित पाँच पक्राउ
चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई प्रहरी बरामद गरिएको लागुऔषध सहित शनिबार सार्वजनिक गरेको छ। 




वडा प्रहरी कार्यालय नारायणगढको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नम्बर ३ को न्युरोडमा साउन २२ गते सवारी चेकजाँच गर्दा ना २४ प ११०० नम्बरको मोटर साईकलमा सवार नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १ का २४ वर्षिय किरण जिसी  भरतपुर महानगरपालिका वडा नम्बर ३ का बुद्धी गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए। 

उनीहरुको साथबाट १९५ लागुऔषध फेला पारिएको थियो । सोधपुछ गर्ने क्रममा किरणको गैडाकोटमा रहेको घरमा खान तलासी गदा डाईजेपाम ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाईट्राजेपाम १३५० ट्यावलेट, स्पास्मो फिभन प्लस ४८ क्याप्सुल, १०० एमएलका फेन्सिडिल ११ बोतल, १०० एमएलको रिफ सिरप ४ बोतल बरामद गरेको हो।  

सोधपुछका क्रममा  पत्ता लागेका भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरका २१ वर्षिय लालकृष्ण ढकाल, भरतपुर २ क्षेत्रपुरका २६ वर्षिय सलिम मिया र खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेका १९ वर्षिय अमृत आचार्यलाई शनिबार पक्राउ गरेको प्रवक्ता ढकालले जानकारी दिए। 

पक्राउ परेका पाँच जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान अघि बढाईएको उनले बताए।
अर्को समाचार
१७८ थान लागुऔषध सहित युवक पक्राउ
२३ असोज २०७०
•
२ मिनेट पाठ
१७८ थान लागुऔषध सहित युवक पक्राउ
लहान - लहान–ठाढी सडकखण्डको भगवानपुर –४ बाट अबैध लागुऔषध सहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ। लहान –४ का २१ वर्षीय प्रमोद कामैतलाई एक सय ७८ थान लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ।भारतीय सहर लौकाहाबाट उत्क परिमाणको लागुऔषध लहान भित्र्याउने क्रममा कामैतलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख (एसपी) पूर्णचन्द्र जोशीले बताए। पक्राउ परेका कामैतलाई बुधबार लागुऔषधको महल अर्न्तगत म्याद थप गरि कारबाही अघि बढाइने एसपी जोशीले भने।




कामैतको साथबाट वायोपोज ६० थान, नरजोसीक ३५ थान, नर्फीन २५ थान र फेनार्गन ५८ थान बरामद गरिएको एसपी जोशीले बताए। 'बराम लागुऔषधका परिमाण हेर्दा कामैत लागुऔषध कारोबारी भएको प्रष्ट हुन्छ,' जोशीले भने।
पछिल्लो समय लहान लागुऔषधको ट्रान्जिट प्वाइन्ट बनेको प्रहरी अधिकारी बताउँछन्। भारतीय सहर लौकाहाबाट ठाढी नाका हुँदै लागुऔषध लहान भित्र्याउने गिरोह सक्रिय बनेको छ।

लहानका प्रहरी र प्रशासनलाई लाईन वापत महिनावारी रकम बुझाएर लागुऔषध तस्करले लहानलाई लागुऔषधको ट्रान्जित प्वाइन्ट बनाएको स्थानीयहरु बताउँछन्। लागुऔषध तस्करसँग लहानका प्रहरी र प्रशासनको मिलेमतो भएको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालयले हस्तक्षेप विशेष प्रहरी टोली परिचालन गरि लागुऔषध नियन्त्रण अभियान सुरु गरेको छ।

अभियान सुरु भएपछि दुई दिनमा २ सय ८ थान लागुऔषध सहित दुइजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। लहानमा भण्डार गरी लागुऔषध सिन्धुली, उदयपुर, सप्तरी र जिल्लाभरी सप्लाई गर्ने गिरोह पछिल्लो समय फैलिँदै गएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस