काठमाडौँ, साउन १५- काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा जनसहभागिता कार्यक्रमअन्तर्गत ३५ किलोमिटर सडक निर्माण गरेको छ।
भौतिक विकास तथा निर्माण विभागको महानगरका विभिन्न भागमा ६४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेकोमा बजेट अभावमा त्यो पूरा नभएको महानगरपालिकाका कार्यकारी अधिकृत आनन्दराज पोखरेलले बताए।
सोही कार्यक्रमअन्तर्गत एकसय किलोमिटर ढल निर्माणको लक्ष्य रहेकामा २३ किलोमिटर मात्र निर्माण सम्पन्न भएको जनाइएको छ। -रासस