कैलाली, जेठ ३१ (नागरिक)- बडैपुरस्थित माओवादीको बहुवीर योद्दा स्मृति ब्रिगेडअगाडि लुकाइ राखिएको चितुवाको छाला ६ थान बरामद भएको छ।
ती छाला अन्यत्र लैजाने क्रममा प्रहरीले पिछा गर्दै जाँदा धनगढीमा समातिएको जनाएको छ।
ती छाला अन्यत्र लैजाने क्रममा प्रहरीले पिछा गर्दै जाँदा धनगढीमा समातिएको जनाएको छ।