तेह्रथुम - २० वर्षीया सुत्केरी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा मोरङ जिल्ला बयरबन ५ बस्ने २५ वर्षीय दिपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अस्पताल तेह्रथुममा उपचाररत पीडित सुत्केरी महिलालाई आरोपितले विहिवार राती जिल्ला अस्पतालको शौचालयमा बलात्कारको प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे पछि कार्कीलार्इ प्रहरीले पक्राउ गरेको हो। पीडितको उजुरीपछि आरोपितलाई पकाउ गरी जबरजस्ती करणी उद्योेगमा मुद्धा दर्ता गरि सकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक बहादुर कार्कीले बताए।