दिलीप पौडेल, बागलुङ साउन २४ - एक सातादेखि बेपत्ता जिल्लाको रिघा गाविसका एक अधवैसेँ पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा जिल्लाको रिघा-९का ४५ बर्षीय लालबहादुर कुमाल रहेका छन्।
कुमाल आईतवार राति सोही वडाको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।
असार १७ गते घरबाट निस्किएका कुमाल एक सातादेखि सम्पर्क विहिन भएपछि खोजी गर्नकोलागि आफन्तले प्रहरीमा निवेदन दिएका थिए। बनमा मृत अवस्थामा फेला परेकोले घटनाको अनुसन्धान भईरहेको सहायक प्रहरी निरिक्षक सैलेन्द्र खड्काले जानकारी दिए।