काठमाडौँ, भदौ २४ (नागरिक)- मुस्लिम धर्मावलम्बीहरुको पर्व रम्जानको अन्तिम दिन भोलि शुक्रबार देशभर सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शुक्रबार सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको हो।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शुक्रबार सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको हो।