काठमाडौं– यति एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ। नेपालगञ्जबाट उडेको यति एयरको फ्लाइट नम्बर एनवाइटी–४२२ (९एन–एएमएम) जहाज अवतरण गर्ने क्रममा शुक्रबार ११ बजेर ५ मिनेट हुँदा धावनमार्गमा चिप्लिएको हो।
विमानमा ६६ यात्रु थिए । विमानमा रहेका यात्रु र तीनजना फ्लाइटका कर्मचारीलाई सकुशल बाहिर निकालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्राेतले जनाएकाे छ । विस्तृत विवरण आउन बाँकी छ।
विमानमा ६६ यात्रु थिए । विमानमा रहेका यात्रु र तीनजना फ्लाइटका कर्मचारीलाई सकुशल बाहिर निकालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्राेतले जनाएकाे छ । विस्तृत विवरण आउन बाँकी छ।