काठमाडौँ, मङ्सिर ६ - बीबीएस पहिलो वर्षको परीक्षाफल प्रकाशित भएको छ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा २०६६ सालमा लिइएको व्यवस्थापन सङ्कायतर्फको बिबिएस प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको कार्यालयले जनाएको छ। - रासस