दिलीप पौडेल,बाग्लुङ,चैत १- धौलागिरीका तीन जिल्लामा हिजोदेखि अवरुद्ध बनेको विद्युत आज दिउँसोबाट सुचारु भएको छ।
हावाहुरीको कारण पर्वतको छमर्केमा ढलेका पोल निर्माण गरेपछि विद्युत नियमित भएको हो।
हाईटेन्सन लाईनका पोल ढलेपछि पर्वत,ब्ााग्लुङ, म्याग्दीमा विद्युत अवरुद्ध भएको थियो।
विद्युत अवरुद्ध हुँदा प्रशारण बन्द भएका एफ.एम. रेडियो सुरु भएका छन्। विद्युतको कारण यहाँबाट प्रकाशित दैनिक पत्रिका आज निस्किन सकेनन्।