रितेश त्रिपाठी, वीरगंज, वैशाख २६-नेपाललाई हिन्दू गणतन्त्र राष्ट्र घोषणा गर्नु पर्ने गर्दै हिन्दू युवा संघले गरेको वीरगंज बन्दको असर देखिएको छ।
वीरगंजका वित्तिय संस्था शैक्षिक संस्था बन्द छन् भने लामो दूरीका यातायातको साधन यहाँ बाट चलेका छैनन्। तर मोटर साइकल, रेक्सा जस्ता स्थानीय सवारी साधनको आवागमन भने सामान्य रहेको छ।