काठमाडौं, भदौं ४ (नागरिक)- सरुवा र बढुवाको तयारी भइरहेको बेला प्रहरी प्रधान कार्यालयले ६ जनाको काज सरुवा निकालेको छ। प्रधान कार्यालयले केन्द्रिय अनुसन्धान व्युरो, दोलखा र नगर प्रहरी डिएसपीको काज सरुवा निकालेको हो।
व्युरोका भुपेन्द्र खत्री नगर प्रहरीमा सरुवा भएका छन्। व्युरोकै ओम अधिकारी जिल्ला प्रहरी कार्यालय दोलखा पुगेका छन् भने जीवन श्रेष्ठ महानगरिय प्रहरी बृत्त महाराजगञ्ज पुगेका छन्।
महाराजगञ्ज बृत्तका जगदिश पोखरेल, दोलखाका उमेशराज जोशी व्युरोमा आएका छन् भने नगर प्रहरीका दिपशमसेर राणा ट्राफिक निर्देशनालय सरुवा भएका छन्।
उ