मोरङमा थपियो एक साताका लागि निषेधाज्ञा
१६ भदौ २०७७
•
१ मिनेट पाठ
मोरङमा थपियो एक साताका लागि निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय मोरङले भदौ २२ सम्मका लागि निषेधाज्ञा थपेको छ। कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको र संक्रमणलाई नियन्त्रणमा लिनका लागि एक सातासम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।  




यसअघि जारी गरिएको निषेधाज्ञा आज (मंगलबार) राति १२ बजेसम्मका लागि रहेको थियो। मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठक बसेको थियो। उक्त बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाले जानकारी दिए।

बैठकले जोर बिजोर नम्बर अनुसार निजी सवारी साधन मात्रै चलाउने पाउने र सिटी सफारीमा २ जनाभन्दा बढी राख्न नपाउने व्यवस्था गरेको छ। यसअघि १२ बजेसम्म पसल खोल्न दिइने निर्णयलाई परिमार्जन गर्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै ४ बजेसम्म पसल खोल्न पाउने छन्। शनिबार अत्यावश्य वस्तुको पसल बाहेक अन्य सबै बन्द गर्नुपर्ने छ।  

त्यस्तै होटल तथा रेष्टुरेण्टबाट अनलाइन अर्डर गर्न मिल्ने छ भने होटलमा भेला जम्मा हुन पाउने छैनन्। सैलनु, ब्युटीपार्लर, गुद्री बजार, जिमखाना र कर्भड हल बन्द रहने छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरूपमा आवागमनमा रोक लगाएको छ।  

प्रशासन कार्यालयले जारी गरेको सूचनामा सरकारले तोकेको स्वास्थ्य सुरक्षा नीतिलाई पालन गर्दै उद्योगहरू सञ्चालन गर्न पाउने छन् भने भन्सारस्थित एकीकृत जाँच चौकीबाट निकासी, पैठारी र नेपाली नागरिकलाई स्वदेश आउन सहज गर्ने गरि रानी नाकाबाट भित्रिने नेपाली बाहेक अन्य आवागमनलाई समेत रोक लगाएको प्रशासन कार्यालयले जनाएको छ।  

सम्बन्धित जिल्ला प्रशासन कार्यालले जारीको सवारी पास बाहेक अन्य कुनै पनि जिल्लाको सावरी साधान जिल्ला प्रवेश गर्न नपाउने भएका छन्।
अर्को समाचार
खुकुलो पार्दै मोरङमा एक साता थपियो निषेधाज्ञा
३१ जेष्ठ २०७८
•
१ मिनेट पाठ
खुकुलो पार्दै मोरङमा एक साता थपियो निषेधाज्ञा
मोरङमा निषेधाज्ञा खुकुलो पार्दै एक साताका लागि थप गरिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी खुकुलो प्रवधानसहित एक साताका लागि निषेधाज्ञा थप गरिएको उल्लेख छ।  




जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै खुकुलो प्रावधानसहित एक साता समय थप गरेको हो। यसअघि जारी भएको निषेधाज्ञा असार १ गते सकिँदैछ। अबको निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ। 

यस्तै दूध तथा दूधजन्य पदार्थ विक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्ने पाइने छ ।  वर्कसपहरु भने बिहानैदेखि संचालन गर्न सकिने छ। सरकारी कर्मचारीहरुले कार्यालय आउन र कार्यालय समय पश्चात घर फर्किन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्ने छन्।  

यस्तै अत्याबश्यक बाहेकका सबै सेवा बन्द हुने,गुद्री, सब्जीमण्डी, होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस सञ्चालन गर्न पाइने छैन। सार्वजनिक यातायात, शैक्षिक संस्था, खेलकुदका गतिविधि, सैलुन, सिनेमाहललगायतका क्षेत्र सञ्चालनमा लगाइएको बन्देज भने यतावत रहेको छ। 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस