बर्दियामा ६१ जना कोरोना संक्रमित थपिएका छन्। ६१ जना कोरोना संक्रमित थपिएपछि कोराना संक्रमितकोे संख्या ५ सय १५ पुगेको छ। बाँसगढी नगरपालिकाका ५८ जना र बढैयाताल गाउँपालिका ३ जना गरी ६१ वटा कोरोना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गोर्कण गिरीले जानकारी दिए।
१ सय ९९ जनाको स्वाब परीक्षका लागि दाङस्थित राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानमा परीक्षणका लागि स्वाब पठाइएको थियो। ६१ जना कोरोना संक्रमितमध्ये २५ पुरुष र ३६ जना महिला संक्रमित भएको गिरीले जानकारी दिए।