कोरोना भाइरसका ९१ जना संक्रमित बुधबार प्रदेश १ मा थपिएका छन्। मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैँचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
त्यसैगरी, सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहबीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ।
प्रदेश १ मा बुधबार २७ जना डिस्चार्ज भएका छन्। मारवाडी सेवा सदन आइसोलेसन विराटनगरबाट १३, मेची अस्पताल, झापाबाट ७, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ५, काली सदन आइसोलेसन विराटनगर र कोभिड १९ आइसोलेसन अस्पताल, गोठगाउँबाट १–१ जना डिस्चार्ज भएका छन्। प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय १९ पुगेको छ।
प्रदेशमा बुधबार ८ सय ८ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख १८ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।