छोराको किड्नी फेल भनेर जर्वरजस्ती आर्थिक संकलन गर्ने समूहका तीन जनालाईं इटहरी प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले धरान वडा नं. १६ गैरी गाउँका २१ वर्षे अमन मगर, जिल्ला कटुन्जे वडा नं. ९ घर भई धरान वडा नं. १६ गैरी गाउँ नै का २५ वर्षे मदन खत्री र झापा खुदुनावारी घर भई जिल्ला सुनसरी धरान वडा नं. १६ गैरी गाउँका ४२ वर्षे ललित गिरीलाईं पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतका अनुसार इटहरी वडा नं. २ देवीथानमा स्थानीय तहको सिफारिस देखाएर आर्थिक सहयोग मागेर हैरानी गरि रहेका बेला तीनै जना पक्राउ परेका हुन्। पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको छ।