पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ५३० जनाको पिसिआर गर्दा ४ हजार ४७ जनामा संक्रमण देखिएको हो।
यस्तै, १४ सय ७३ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।
देशभर संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।
यस्तै, १४ सय ७३ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।
देशभर संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।