प्रदेश १ मा बुधबार ४ सय ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। प्रदेशको सुनसरीमा १ सय ९७, मोरङमा १ सय ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा १ सय १४ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन्। सुनसरीकै इनरुवामा ४८, इटहरीमा १९, दुहबीमा ८, बराहक्षेत्र र बर्जुमा २–२, रामधुनी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। मोरङको विराटनगरमा १ सय ९, सुन्दरहरैँचामा ३२, रंगेलीमा १६, पथरीशनिश्चरेमा ९, सुनबर्षीमा ६, बुढीगंगामा ४, बेलबारी र जहदामा २–२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १–१ जनााम संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
उता झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, विर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३–३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उदयपुरको चौदण्डीगढी र बेलकामा ३–३, धनकुटाको सहिदभूमि र इलामको सूर्योदयमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय १५ पुगेको छ।
प्रदेशमा १ सय ४२ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट १ सय ३६, मेची अस्पतालबाट ४ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार १५ पुगेको छ।
प्रदेशमा बुधबार १ हजार ८१ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १ सय ६२ महिला र २ सय ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ४० हजार ९ सय ५७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।