बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु
१६ कार्तिक २०७७
•
१ मिनेट पाठ
बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु
कारोनाबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवलका एक जना र अर्का एक जना तिलोत्तमाका हुन्। बुटवल स्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचार बुटवल उपमहानगरपालिका ११ का ५२ वर्षे पुरुषको आइतबार दिउँसो २ बजेपछि मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले बताए। कात्तिक ६ गते संक्रमण पुष्टि भएपछि कोरोना अस्पतलमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरको सहायताले उपचार भइरहेको थियो।




त्यस्तै तिलोत्तमा नगरपालिका १ का ९५ वर्षीय वृद्धको पनि आज विहान मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई शनिबार लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनीकमा लगीएको थियो। फिबर क्लिनीकको आइसोलेसनमा उपचारकै क्रममा ती वृद्धको मृत्यु भएको डा. गौतमले जानकारी दिए। 

यससंगै लुम्बिनी प्रादेशिक अस्पताल र सो अस्पतालद्धारा संचालित बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ६२ पुगेको छ। कोरोना अस्पतलामा हाल २८ जना कोरोना संक्रमितको उपचारत भइरहेको डा. गौतमले बताए।
अर्को समाचार
बुटवलमा कोरोनाबाट थप चार जनाको मृत्यु
०७ जेष्ठ २०७८
•
१ मिनेट पाठ
बुटवलमा कोरोनाबाट थप चार जनाको मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। मृत्यु हुने गुल्मीका एक जना, नवलपरासीका दुई र रुपन्देहीका एक जना रहेका छन्। लुम्बिनी प्रादेशिक अस्पतलाका सूचना अधिकारी डा बिष्णु गौतमका अनुसार प्रादेशिक अस्पतालको इमर्जेन्सीमा तीन र एक जनाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।  




जेठ ५ गते उपचारका लागि बुटवल ल्याइएकी गुल्मी चन्द्रकोटकी ५० वर्षीया महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो। सोही दिन अस्पताल ल्याइएका नवलपरासीको बर्दघाटका ६२ वर्षीय पुरुषको बिहान ३ बजे र बर्दघाटकै ३९ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको डा गौतमले जानकारी दिए। रुपन्देहीको सैनामैनाका ७७ वर्षे पुरुषको पनि आज बिहान ७ बजे मृत्यु भएको डा गौतमले बताए।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस