अमेरिकाको न्युयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा गौतम बुद्धको जन्मस्थलबारे राखिएको गलत विवरण सच्याइएको छ।
नेपाली मूलका अमेरिकी ज्ञानल थापाको पहलमा त्यहाँका कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ तथा कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ पाठ्यपुस्तकमा ‘बुद्ध वाज बर्न इन इन्डिया’ अर्थात् बुद्ध भारतमा जन्मिएका हुन् जस्ता गलत विवरण हटाइएको हो।
अमेरिकाको क्विन्स कम्युनिटी वोर्ड-५ का सदस्य थापाको प्रयासमा न्युयोर्क राज्यको शिक्षा विभागले पाठ्यक्रममा रहेका त्यसता त्रुटि सच्याएको हो।
समाजसेवी थापाले आफू जहाँ रहे पनि नेपालको स्वाभिमान, स्वाधीनता र पहिचानका लागि क्रियाशीले रहने संकल्प गरेका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...