रक्सी पिएर दुई पक्षीय झगडा गर्ने क्रममा विवाद मिलाउन जाने सुनसरी कोशी गाउँपालिकाका एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ।
कोशी गाउँपालिका वडा नं. ३ मा दुई पक्षीय विवाद भएर झगडा भएपछि छुट्याउन पुगेका ८० वर्षे गंगाईं दासको मृत्यु भएको हो। गंगाईं छुट्याउन जाने क्रममा ठलेर लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका इनिस्पेक्टर सरोज खनालले बताए। उनका अनुसार घटना मंगलबार मध्यराति १२ बजेतिर गंगाईंका नाति रामनारायण सोही ठाउँका ५५ वर्षे उदिचन्द मुखिया तथा ६० वर्षे कृपा मल्लाहबीच रक्सी पिएर झगडा भएको थियो। उदिचन्द र कृपा कपडा व्यपाारी हुन्।
नारायण र उदिचन्द्र–कृपा समूहबीच झगडा भइरहेको बेला छुट्याउन पुगेका गंगाईंलाई ठलेर लड्दा मृत्यु भएको हो। सो घटनामा संलग्न उदिचन्द्र र कृपालाईं प्रहरीले पक्राउ गरेको हो। दुवैलाईं प्रहरीले कर्तब्य ज्यान मुद्दा चलाएर अनुसन्धान थालेको छ।