कर्तव्य ज्यान मुद्दामा १३ वर्षदेखि फरार रहेका एकजनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ। दैलेखस्थित आठबीस नगरपालिका–१, का ४० वर्षीय बुँदे नेपालीलाई घर वतनमै लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
३६ वर्षीया जुना नेपालीको हत्या गरेको आरोप लागेका उनी मुद्दा अनुसन्धानको सिलसिलामा २०६४ पुस २१ गते फरार भएका थिए।
३६ वर्षीया जुना नेपालीको हत्या गरेको आरोप लागेका उनी मुद्दा अनुसन्धानको सिलसिलामा २०६४ पुस २१ गते फरार भएका थिए।