राष्ट्रवादी केन्द्र नेपालले फागुन २१ गते शुक्रबार राजधानीको भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ। भक्तपुर केन्द्रले भक्तपुरमा गरेको धार्मिक भेलामा केन्द्रका संयोजक चन्द्रबहादुर थापाले प्रदर्शनमा एक लाख मानिस सहभागी हुने दावी गरे। राष्ट्रिय पुँंजी र लगानीको सुरक्षासहित बैदिक सनातन धर्म सापेक्ष राष्ट कायम गरौ भन्ने मागका साथ प्रर्दशन गर्ने कार्यक्रममा बताइयो।
कार्यक्रममा जनाइए अनुसार उक्त अवसरमा काठमाडौंका आठ ठाउँंबाट जुलुश हुनेछ। धर्म, सस्कृति र राष्ट्रियता जोगाउने मुल उद्देश्यका साथ केन्द्रले देशैभरि विभिन्न गतिविधिहरु गर्दै आएको जनाएको छ।
कार्यक्रममा जनाइए अनुसार उक्त अवसरमा काठमाडौंका आठ ठाउँंबाट जुलुश हुनेछ। धर्म, सस्कृति र राष्ट्रियता जोगाउने मुल उद्देश्यका साथ केन्द्रले देशैभरि विभिन्न गतिविधिहरु गर्दै आएको जनाएको छ।