लण्डन — ठण्डीको लागि कहलिएको बेलायती राजधानी लण्डन यतिबेला एक दशक यताकै गर्मीमा छ। करिव दुई साता यता लगातार आकास खुल्दा तापक्रम ३२ डिग्रीसम्म पुगेको छ। घमाइलो दिन लण्डनबासीको लागि दुर्लभै हो। उखरमालो गर्मीकै कारण पार्क र समुन्द्री किनार बालुवामाथि मानिसहरु अर्धनग्न भएर घाम तापिरहेका भेटिन्छन्। यो अवसर वेलायतीहरुका लागि दुर्लभ नै हो।हेर्नोस लण्डनबाट नागरिकन्युजकर्मी सुरेन्द्र पौडेलले पठाएको फोटो फिचर।














