कोरोना संक्रमितको मृत्यु भएपछि इटहरी वडा नं. ८ को बिलुली अफिस आसपास क्षेत्र सिल गरिएको छ । संक्रमण फैलिन नदिन बिजुली अफिसको आसपास झन्डै पाँच सय मिटर क्षेत्र सिल गरिएको हो ।
वडाले आइतबारदेखि वैशाख २९ गतेसम्म विजुली अफिस आसपास क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेन्ट र पसल बन्द गर्न वडाले सूचना जारी गरेको छ। इटहरी वडा नं. ८ की ५५ वर्षे महिलाको कोरोना संक्रमणका कारण नोवेल अस्पताल विराटनगरमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको थियो ।
वडा कार्यालयले वडावासीलाईं स्वास्थ्यको ख्याल गरौ, मास्क लगाउ, साबुन पानीले हात धोऔजस्ता सचेतनामूलक सूचना माइर्किङ्मार्फत गरेर अति नै आवश्यक कार्यमा मात्र बाहिर नस्किन नत्र घरमै बस्न आग्रह गरेकोे छ ।