झापा-भद्रपुर ९ मा रहेको ध्रुसु हलवाईको घरमा आगलागी हुँदा ५ वटा पसल जलेका छन्। एउटै घरमा रहेका ५ वटा पसल जलेका हु्न। आगलागीमा जल्नेमा एउटा रेष्टुरेण्ट, २ वटा टेलरिङ सेन्टर, किराना पसल र मोवाइल पसल रहेका छन्।
विहान ७:३० मा आलगाली सुरु भएको थियो। ३ वटा दमकललाई आगो नियन्त्रण गर्न १ घण्टा लागेको थियो।
आगलागीमा ४० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। अगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।