काठमाडौं - डा. गोविन्द केसी बचाउ अभियानले राजधानीको मण्डलामा आयोजना गरेको धर्ना कार्यक्रमबाट प्रहरीले सयभन्दा बढी चिकित्सकहरुलाई गिरफ्तार गरेको छ।
माइतीघर मण्डलामा धर्नामा बसेका आवासीय डाक्टरहरुले निषेधित क्षेत्र तोडेर नारावाजी गरेका थिए। पक्राउ पर्नेमा चिकित्सक संघका अध्यक्ष डाक्टर केदार नरसिंह केसीसहितका छन्।