काठमाडौं– महिलामाथि हुँदै आएका हिंसा र अन्यायविरुद्ध लड्न पद्मकन्या क्याम्पसमा 'महिला अध्ययन सञ्जाल' गठन भएको छ। क्याम्पसमा शुक्रबार सम्पन्न 'महिला र नागरिकता अधिकार' विषयक अन्तर्क्रिया कार्यक्रममा उक्त सञ्जाल गठन गरिएको हो।
कार्यक्रममा 'महिला र नागरिकता अधिकार' बारे राममाया लामिछानेद्वारा प्रस्तुत कार्यपत्रमा सर्वोच्चका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेनाले टिप्पणी गरेका थिए। उक्त कार्यक्रममा पद्मकन्या क्याम्पसका सहायक क्याम्पस प्रमुख शैलेन्द्रुप्रकाश नेपाल, गृह विज्ञान प्रमुख अनिला श्रेष्ठ, महिला अध्ययन कार्यक्रम संयोजक प्रा.डा. उमा कोइराला तथा अमा वैद्य, फ्याकल्टी सदस्य नीरा श्रेष्ठ, महिला अध्ययन सञ्जालका कार्यकारिणी सदस्यहरू अमि महर्जन, विना महर्जन, रोजी श्रेष्ठ, पार्वती तुलाधर उपस्थित थिए।