पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षणमा २०१० जना र ४ हजार ९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरि, कोरोना संक्रमणमुक्त हुनेको संख्या १६०६ जना रहेका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेको छ।
यसैगरि, कोरोना संक्रमणमुक्त हुनेको संख्या १६०६ जना रहेका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेको छ।