नाम्चे (सोलुखुम्बु)- लुक्लादेखि नाम्चे जाँदा प्रकृतिले भरिएको सुन्दरता देख्न पाइन्छ। सगरमाथा जाने यो बाटोमा वर्षेनि हजारौं स्वेदशी तथा विदेशी पर्यटक आउने गर्छन्। संसारकै साहसिक यात्रामा पर्ने यो क्षेत्रका दृश्य नागरिकन्युजका प्रशान्त लामिछानेले क्यामेरामा कैद गरेका छन्। दृश्यहरु हेर्नुस्:



















