अपराधका घटना नियन्त्रणमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता
०८ भदौ २०७८
•
२ मिनेट पाठ
अपराधका घटना नियन्त्रणमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता
ताप्लेजुङमा अपराधका घटनाका केहि बृद्धि भएपनि घटनामा संलग्नको पक्राउ गर्ने कार्यमा भने प्रहरीलाइ उल्लेख्य सफलता हाता लागेको पाइएको छ। अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दाहेरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो। 




जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार समग्र अपराधका घटनाहरुको संख्यामा बर्षेनि केहि बृद्धि भएको देखिएको छ। जिल्ला प्रहरी कार्यालयले अपराधिक प्रकृतिका बिभिन्न १ सय १ वटा घटनालाइ आधार मानेर त्रिबर्षिय तालिका बनाएको छ। पछिल्ला तीन बर्षमा भएका घटनामा ४ सय ४४ जनाको संलग्नता देखिएकोमा ४ सय २९ जनालाइ पक्राउ गरिएको र २५ जना फरार रहेको प्रहरीको अभिलेखबाट देखिन्छ।

जसअनुसार आर्थिक बर्ष २०७५/०७६ मा १ सय ६२ वटा घटना भएका छन्। सो मध्ये घटनामा संलग्न १ सय ४५ लाइ प्रहरीले पक्राउ गर्न सकेको छ। सो आवमा ८ जना फरार रहेका थिए। आव २०७६/०७७ मा १ सय ६३ वटा घटना भएका छन्। ९८ वटा घटनाको फस्र्यौट गर्दै प्रहरीले १ सय ४० जनालाइ पक्राउ गरेको छ। ७ जना फरार भए। 

आव २०७७/०७८ मा १ सय ७१ वटा घटना दर्ता भएकोमा ९० वटा फस्र्यौट भइ ८१ वटा घटना चालू आवका लागि जिम्मेवारी सरी आएको छ। यी घटनामा संलग्नमध्ये १ सय ४४ जनालाइ पक्राउ गरिएको छ भने १० जना फरार रहेका छन्। आत्महत्या,ज्यान सम्बन्धी,भवितव्य ज्यान,अभद्र व्यवहार र सार्वजनिक अपराधका घटनाको दर बार्षिक रुपमा बृद्धि हुदै आएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार आव २०७५/०७६ मा १९ जनाले झुण्डिएर र २ जनाले बिष सेवन गरी आत्महत्या गरेका थिए । 

आव २०७६/०७७ मा झुण्डिएर आमहत्या गर्नेको संख्या २३ र बिष सेवन गरी आत्महत्या गर्नेको संख्या ३ पुग्यो। आव २०७७।०७८ मा २९ जनाले झुण्डीएर र २ जनाले बिष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। कर्तव्य ज्यान सम्बन्धमा आव ०७५/७६ मा ६ वटा,२०७६/०७७ मा ७ वटा र २०७७/०७८ मा ५ वटा घटना भएका छन्। आव २०७५/०७६ मा ११ वटा ज्यान मार्ने उद्योगका घटना भएकोमा २०७६/०७७ मा ७ वटा र २०७७/०७८ मा ६ वटा घटना भएका छन्। 

पछिल्ला तीन आर्थिक बर्षमा भएका कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा संलग्न ७१ जना मध्ये ६५ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेको प्रहरीले अभिलेखबाट देखिन्छ। यस्तै आव २०७५/०७६ मा भवितव्य ज्यानका २४ र बेबारिसे ज्यानका ४ वटा घटना भएका छन्। आव २०७६/०७७ मा भवितव्य ज्यानका ४३ र आव २०७७/०७८ मा २५ वटा घटना भएका छन्। यस्तै आव २०७५/०७६ मा जबरजस्ती करणीका २० र जबरजस्ती करणी उद्योगका १३ वटा घटना भएका छन्। 

आव २०७६/०७७ मा जबरजस्ती करणीका १४ र जबरजस्ती करणी उद्योगका ५ तथा आव २०७७/०७८ मा जबरजस्ती करणीका २४ तथा जबरजस्ती करणी उद्योगका ४ वटा घटना भएका छन्। आव २०७५/७६ मा २६ वटा अभद्र व्यवहारका घटना भएकोमा यस्ता घटना आव २०७६/०७७ मा ३१ र २०७७/०७८ मा ३४ वटा भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  
अर्को समाचार
अपराधमा संलग्नलाइ पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता
०२ भदौ २०७८
•
२ मिनेट पाठ
अपराधमा संलग्नलाइ पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता
ताप्लेजुङमा अपराधका घटनाका केहि बृद्धि भएपनि घटनामा संलग्नको पक्राउ गर्ने कार्यमा भने प्रहरीले उल्लेख्य सफलता हाँसिल गरेकाे छ। अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दायरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। 




जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार समग्र अपराधका घटनाहरुको संख्यामा बर्षेनि केहि बृद्धि भएको देखिएको छ। जिल्ला प्रहरी कार्यालयले अपराधिक प्रकृतिका बिभिन्न १ सय १ वटा घटनालाइ आधार मानेर त्रिबर्षिय तालिका बनाएको छ । 

पछिल्ला तीन बर्षमा भएका घटनामा ४ सय ४४ जनाको संलग्नता देखिएकोमा ४ सय २९ जनालाइ पक्राउ गरिएको र २५ जना फरार रहेको प्रहरीको अभिलेखबाट देखिन्छ। जस अनुसार आर्थिक बर्ष २०७५।०७६ मा १ सय ६२ वटा घटना भएका छन्। सो मध्ये घटनामा संलग्न १ सय ४५ लाइ प्रहरीले पक्राउ गर्न सकेको छ। सो आवमा ८ जना फरार रहेका थिए। आव २०७६।०७७ मा १ सय ६३ वटा घटना भएका छन् । ९८ वटा घटनाको फस्र्यौट गर्दै प्रहरीले १ सय ४० जनालाइ पक्राउ गरेको छ। ७ जना फरार भए। आव २०७७।०७८ मा १ सय ७१ वटा घटना दर्ता भएकोमा ९० वटा फस्र्यौट भइ ८१ वटा घटना चालू आवका लागि जिम्मेवारी सरी आएको छ। 

यी घटनामा संलग्नमध्ये १ सय ४४ जनालाइ पक्राउ गरिएको छ भने १० जना फरार रहेका छन्। आत्महत्या, ज्यान सम्बन्धी,भवितव्य ज्यान, अभद्र व्यवहार र सार्वजनिक अपराधका घटनाको दर बार्षिक रुपमा बृद्धि हुँदै आएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार आव २०७५।०७६ मा १९ जनाले झुण्डिएर  र २ जनाले बिष सेवन गरी आत्महत्या गरेका थिए। आव २०७६।०७७ मा झुण्डि  आमहत्या गर्नेको संख्या २३ र बिष सेवन गरी आत्महत्या गर्नेको संख्या ३ पुग्यो। आव २०७७।०७८ मा २९ जनाले झुण्डिएर र २ जनाले बिष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। कर्तव्य ज्यान सम्बन्धमा आव ०७५।७६ मा ६ वटा,२०७६।०७७ मा ७ वटा र २०७७।०७८ मा ५ वटा घटना भएका छन्। आव २०७५।०७६ मा ११ वटा ज्यान मार्ने उद्योगका घटना भएकोमा २०७६।०७७ मा ७ वटा र २०७७।०७८ मा ६ वटा घटना भएका छन् ।

पछिल्ला तीन आर्थिक बर्षमा भएका कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा संलग्न ७१ जना मध्ये ६५ जना पक्राउ परेका छन् भने ६ जना फरार रहेको प्रहरीले अभिलेखबाट देखिन्छ। यस्तै आव २०७५।०७६ मा भवितव्य ज्यानका २४ र बेबारिसे ज्यानका ४ वटा घटना भएका छन्। आव २०७६।०७७ मा भवितव्य ज्यानका ४३ र आव २०७७।०७८ मा २५ वटा घटना भएका छन्। यस्तै आव २०७५।०७६ मा जबरजस्ती करणीका २० र जबरजस्ती करणी उद्योगका १३ वटा घटना भएका छन्। आव २०७६।०७७ मा जबरजस्ती करणीका १४ र जबरजस्ती करणी उद्योगका ५ तथा आव २०७७।०७८ मा जबरजस्ती करणीका २४ तथा जबरजस्ती करणी उद्योगका ४ वटा घटना भएका छन्। आव २०७५।७६ मा २६ वटा अभद्र व्यवहारका घटना भएकोमा यस्ता घटना आव २०७६।०७७ मा ३१ र २०७७।०७८ मा ३४ वटा भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस