धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते भएका हुन्।
आज दिउँसो धान गोड्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको हो। आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेको अवस्था खतरामुक्त रहेको छ।